तीन जनाको ज्यान लिने पहिराे!

हिमाल प्रेस ३ भदौ २०८१ ११:४१
16
SHARES
तीन जनाको ज्यान लिने पहिराे!

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएराति गएको पहिरो। पहिरोमा परी एकै घरका बाबु ४२ वर्षीय लालबहादुर परियार,आमा ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा शिभम परियार गरी तीन जनाको मृत्यु भएको छ। तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित: ३ भदौ २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =