काभा महिला भलिबल : श्रीलंकालाई हराउँदै इरान बन्यो तेस्रो

हिमाल प्रेस २३ साउन २०८१ १६:१८
18
SHARES
काभा महिला भलिबल : श्रीलंकालाई हराउँदै इरान बन्यो तेस्रो

काठमाडौँ- श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै इरानले बुधबार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा इरानले खेल २५-२२, २८ २६ , २५-१७ ले आफ्नो पक्षमा पार्‍यो।

सेमिफाइनलमा इरान नेपाल र श्रीलंका भातरसँग समान ३-० को सेटमा पराजित भएका थिए। लिग चरणको खेलमा पनि इरानले श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। उपाधिका लागि नेपाल र भारत भिड्नेछन्। फाइनल खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

प्रकाशित: २३ साउन २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =