आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

हिमाल प्रेस १८ साउन २०८१ १४:४५
100
SHARES
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा गृहमन्त्रालय

काठमाडौँ- सरकारले आगामी आइतबार काठमाडाै‌ँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएकाे छ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: १८ साउन २०८१ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =