म्याग्दीमा पहिरो पन्छाएर पर्खाल निर्माण

हिमाल प्रेस १० साउन २०८१ १०:०६
10
SHARES
म्याग्दीमा पहिरो पन्छाएर पर्खाल निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ वडाको सिमानामा पर्ने अधेरीखोलामा पहिरो पन्छाउँदै मजदुरहरू। बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पहिरो पन्छाएर पर्खाल निर्माण थालिएको हो। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: १० साउन २०८१ १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =