विमानमा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

हिमाल प्रेस १० साउन २०८१ ७:०१
40
SHARES
विमानमा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ- बुधबार  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउँदै छ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ।

 

प्रकाशित: १० साउन २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =