अचार बनाउन तामा काट्दैछिन् एमाले नेत्री शान्ता चौधरी

हिमाल प्रेस ९ साउन २०८१ १८:३६ | Wednesday, July 24, 2024
अचार बनाउन तामा काट्दैछिन् एमाले नेत्री शान्ता चौधरी =

दाङको घोराही उपमहानगरपालिका–४ स्थित डाँडागाउँमा तामाको अचार बनाउने तयारी गर्दै नेकपा एमालेकी नेत्री शान्ता चौधरी। करिब एक वर्ष अगाडिदेखि आफ्नै घरमा घरेलु उद्योग सञ्चालन गरेर सुरु गरेकी शान्ताको अचार हिजो चर्चित छ। उनले विभिन्न प्रकारका अचार बनाउने गर्छिन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: ९ साउन २०८१ १८:३६ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast