बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

हिमाल प्रेस ६ साउन २०८१ १८:१६
46
SHARES
बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

काठमाडौँ- बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। आइतबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको आह्वान गरेका हुन्। आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा दिएका थिए।

प्रकाशित: ६ साउन २०८१ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =