स्याखु बोकेर रोपाइँमा जाँदै

हिमाल प्रेस २६ असार २०८१ १३:१८
4
SHARES
स्याखु बोकेर रोपाइँमा जाँदै

दाङ- दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला ‘स्याखु’ बोकेर रोपाइँ गर्न जाँदै। स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु ओढ्ने गर्दछन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: २६ असार २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =