यस्तो छ ‘मिस्टर एण्ड मिसेस माही’ को ट्रेलर

हिमाल प्रेस १ जेठ २०८१ १५:३४
2
SHARE
यस्तो छ ‘मिस्टर एण्ड मिसेस माही’ को ट्रेलर

काठमाडौँ-  बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

दुई मिनेट ५५ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य अभिनेता राजकुमार राव र अभिनेत्री जाह्नवी कपूर पतिपत्निको भूमिकामा छन्। उनीहरुको क्रिकेट खेल्ने सपना पुरा गर्ने गर्नुपरेको संघर्ष प्रस्तुत गरिएको छ।

आगामी ३१ मेदेखि प्रदर्शन हुने फिल्मका निर्देशक शरन शर्मा हुन्।

यस्तो छ ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =