विदेशी मुद्राको विनियम दर सार्वजनिक [सूचीसहित]

हिमाल प्रेस १६ वैशाख २०८१ ६:४९
22
SHARES
विदेशी मुद्राको विनियम दर सार्वजनिक [सूचीसहित]

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरबाहेक अन्य विदेशी मुद्राको मूल्य हिजाे शनिबारकै मूल्य कायम छ।

आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा थियो।

आज युरो १ को खरि दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ३७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ।

आजकाे मूल्य

प्रकाशित: १६ वैशाख २०८१ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =