विनिमय दर : कति पुग्यो दक्षिण कोरियन वनको मूल्य?

हिमाल प्रेस २० पुष २०८० ९:२०
3.5k
SHARES
विनिमय दर : कति पुग्यो दक्षिण कोरियन वनको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

दक्षिण काेरियन वन भने एक सयको खरिद दर १० रुपैयाँ १५ पैसा र बिक्री दर १० रुपैयाँ २० पैसा रहेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =