झाडापखाला र हैजाबाट बच्न यस्ता सुरक्षाका मापदण्ड अपनाऔँ

हिमाल प्रेस ४ वैशाख २०८१ ८:५९
6
SHARES
झाडापखाला र हैजाबाट बच्न यस्ता सुरक्षाका मापदण्ड अपनाऔँ

झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं

-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ

-चर्पीमा मात्र दिसा पिसाब गरौँ

-बासी र सडेगलेका खानेकुराहरू नखाऔं

-जथाभावी फोहोर नफालौं

-दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धोऔँ

 

 

प्रकाशित: ४ वैशाख २०८१ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =