निमाविकाे संशोधित परीक्षा केन्द्र प्रकाशन

हिमाल प्रेस ३ वैशाख २०८१ १४:५४
530
SHARES
निमाविकाे संशोधित परीक्षा केन्द्र प्रकाशन

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तहको संशोधित परीक्षा केन्द्र प्रकाशन गरेको छ।

यही वैशाख ८ गते दिउँसो १ : ०० बजे सञ्चालन हुने परीक्षाको संशोधित केन्द्र आयोगले प्रकाशन गरेको हो।

परीक्षा केन्द्र प्रदेशगत  रूपमा  प्रकाशन गरिएकाे आयाेगकाे भनाइ छ।

हेर्नुहाेस् केन्द्र 

प्रकाशित: ३ वैशाख २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =