मावि शिक्षक : लिखित परीक्षाको नतिजा सार्वजनिक [नामसहित]

हिमाल प्रेस २६ चैत २०८० १०:२०
776
SHARES
मावि शिक्षक : लिखित परीक्षाको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ। आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले गत चैत ३ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा लिएकाे थियाे।

आयोगले सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा आगामी जेठ ८ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ।

 

प्रकाशित: २६ चैत २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =