कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २६ चैत २०८० ८:३५
4
SHARES
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० गोलभेडा सानो (लोकल) न्यूनतम ४०। अधिकतम ५० आलु रातो न्यूनतम ४० अधिकतम ४५ आलु रातो (भारतीय) न्यूनतम ३८ अधिकतम ४० रुपैयाँ कायम भएको छ ।

प्याज सुकेको (भारतीय) न्यूनतम ७० देखि अधिकतम ७५ काउली स्थानीय न्यूनतम २५ अधिकतम ३५ रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २० अधिकतम ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।

केरा दर्जन न्यूनतम १३० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =