‘निट फेस्ट’ तेस्रो संस्करण आगामी चैतमा

हिमाल प्रेस १४ चैत २०८० १७:२३
44
SHARES
‘निट फेस्ट’ तेस्रो संस्करण आगामी चैतमा

काठमाडौँ- नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल (निट फेस्ट)को तेस्रो संस्करण हुने भएको छ। विश्व रङ्गमञ्च दिवसको अवसरमा आयोजकले मण्डला थिएटरमा कार्यक्रम गर्दै फेस्टिभल घोषणा गरेको हो।

आगामी वर्ष चैत ३ देखि १४ गतेसम्म (१६-२७ मार्च २०२५) फेस्टिभल हुने आयोजकले जनाएकाे छ। एकवर्ष अघि घोषणा गरिएको महोत्सवको नारा ‘थिएटर फर सोसियल ट्रान्सफर्मेसनः लाइट अफ इन्डीजेनस वीजडम’ राखिएको छ। थापागाउँस्थित मण्डला थिएटरमा हुनेछ।

आयोजकका अनुसार फेस्टिभलको पहिलो र दोस्रो संस्करण क्रमश सन् २०१९ र २०२२ मा सम्पन्न भएको थियो।

प्रकाशित: १४ चैत २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =