१४१ डीएसपीको सरुवा [सूचीसहित]

हिमाल प्रेस ८ चैत २०८० ७:४६
454
SHARES
१४१ डीएसपीको सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो।

चैतदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो।

प्रकाशित: ८ चैत २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =