 राष्ट्रियसभा बैठक। फाइल तस्बिर
                             राष्ट्रियसभा बैठक। फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ।
आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद अन्सारीको हिजो बिहान काठमाडौँको नयाँबानेश्वरस्थित नागरिक अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो।
                            प्रकाशित: ५ चैत  २०८० ८:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 