पीएनजीविरुद्ध आक्रामक अर्धशतक बनाएर बाहिरिए जोरा

हिमाल प्रेस २९ फागुन २०८० ८:१०
20
SHARES
पीएनजीविरुद्ध आक्रामक अर्धशतक बनाएर बाहिरिए जोरा

काठमाडौँ- हङकङमा जारी त्रिदेशीय टी-२० आई शृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर सन्दीप जोराबाहिरिएका छन्।

उनले मात्रै २१ बलमा अर्धशतक प्रहार गरेका हुन्। त्यसक्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनी उनी ५६ रन बनाएर आउट भए। उनी आउट भएसँगै लोकेश बम मैदान पसेका छन्। बम र गुल्सन झाले क्रिज सम्हालिरहेका छन्।

यसअघ ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका थिए ।

 

प्रकाशित: २९ फागुन २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =