कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस २६ फागुन २०८० ८:०७
68
SHARES
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४:० रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

 

प्रकाशित: २६ फागुन २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =