विनिमय दर : दक्षिण काेरियन वन १०० काे बिक्री दर ९ रुपैयाँ ९९ पैसा, डलरकाे मूल्य कति?

हिमाल प्रेस २५ फागुन २०८० ७:२४
38
SHARES
विनिमय दर : दक्षिण काेरियन वन १०० काे बिक्री दर ९ रुपैयाँ ९९ पैसा, डलरकाे मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार दक्षिण काेरियन वन १०० काे खरिद दर  ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा रहेकाे छ।

त्यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २५ फागुन २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =