१३३ रुपैयाँ ४ पैसा पुग्यो अमेरिकी डलरको मूल्य

हिमाल प्रेस २६ माघ २०८० ६:५७
6
SHARES
१३३ रुपैयाँ ४ पैसा पुग्यो अमेरिकी डलरको मूल्य

काठमाडौँ- आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १०.०० रुपैयाँ रहेको छ। कुबेत दिनार एकको खरिद दर ४२९ रुपैयाँ ९३ पैसा र बिक्री दर ४३१ रुपैयाँ ८८ पैसा रहेको छ।

प्रकाशित: २६ माघ २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =