माध्यमिक तहको सामान्य परीक्षाकाे केन्द्र [सूची]

हिमाल प्रेस २२ फागुन २०८० १७:४८
3.1k
SHARES
माध्यमिक तहको सामान्य परीक्षाकाे केन्द्र [सूची]

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आगामी चैत ३ गते सञ्चालन हुने माध्यमिक तहको सामान्य परीक्षाका लागि प्रदेशगत रूपमा परीक्षा केन्द्र तोकेको छ।

आयोगले बिहीबार एक निर्णय गर्दै केन्द्रगत उम्मेदवारहरूको रोल नम्बरसहितको परीक्षा केन्द्रको सूची जारी गरेको हो।

परीक्षा दिउँसो १ बजेदेखि सुरु हुनेछ। सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारहरू मात्र लिखित परीक्षामा सामेल हुन पाउनेछन्।

हेर्नुहाेस् परीक्षा केन्द्र 

प्रकाशित: २२ फागुन २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =