नागरिक उन्मुक्तिले बोलायो बोलायो बैठक

हिमाल प्रेस २२ फागुन २०८० ८:२८
2
SHARE
नागरिक उन्मुक्तिले बोलायो बोलायो बैठक

काठमाडौँ- सत्ता समीकरणमा आएको बदलावसँगै नागरिक उन्मुक्ति पार्टीले बैठक बोलाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक मंगलबार काठमाडौँमा बैठक बोलाइएको जानकारी दिए ।

सो पार्टी एमालेसहितको सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । तर, सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने अध्यक्ष रेशम चौधरीको भनाइ छ ।

सोमबार बालुवाटार बैठकबाट बाहिरिने क्रममा चौधरीले पार्टीको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी रहेको बताएका थिए ।

प्रकाशित: २२ फागुन २०८० ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =