कम समय सुत्नु हुन्छ? देखिन सक्छन् यस्ता असर

हिमाल प्रेस २० फागुन २०८० ८:१६
20
SHARES
कम समय सुत्नु हुन्छ? देखिन सक्छन् यस्ता असर तस्बिर : गुगल

यदि तपाईं राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ।

यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।

पर्याप्त निद्रा नआएमा सम्पूर्ण शरीरमा असर पर्ने र काम गर्ने क्षमतामा समेत असर पर्ने चिकित्सकहरू बताउँछन्। यसबाट पर्न सक्ने केही असरहरू :

  • एकाग्रताको कमी
  • स्मृतिमा प्रभाव
  • -मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
  • -भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
  • दिउँसोको समयमा निद्रा
  • डिप्रेसन र चिन्ताको समस्या
  • ऊर्जाको कमी
  • रक्तचापमा प्रभाव
  • हृदयरोगको जोखिम
    यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ।
  • थकान लाग्ने
प्रकाशित: २० फागुन २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =