डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने

हिमाल प्रेस ६ फागुन २०८० २०:३५
डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ- डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा गर्ने भएको छ।

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको डिशहोमले जनाएको छ।

१७ फेब्रुअरीदेखि मार्च १८ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्।

प्रकाशित: ६ फागुन २०८० २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =