लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला-वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी

हिमाल प्रेस ६ फागुन २०८० १४:०८
लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला-वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी

काठमाडौँ- एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला-वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात भएको छ। सम्झौतापत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन्।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो। लक्ष्मी सनराइज क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो।

प्रकाशित: ६ फागुन २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =