अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन संसद्‌मा पेस

हिमाल प्रेस ६ फागुन २०८० १३:५७
4
SHARES
अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन संसद्‌मा पेस फाइल तस्बिर

काठमाडौँ– राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार विधेयक पेस गरेका हुन्। समितिको बैठकले माघ २३ गते पारित गरिएको थियो। आज आइतबारको बैठकमा सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूची पनि थियो।

प्रकाशित: ६ फागुन २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =