दिप्ती र सुप्रिताको मायाको रङमा रंगिँदै लिभोन

हिमाल प्रेस ३ फागुन २०८० १५:०९
दिप्ती र सुप्रिताको मायाको रङमा रंगिँदै लिभोन

काठमाडौँ- लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिंगी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ। एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले लिभोनलाई आफ्नो अस्तित्व स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गरेको उक्त ब्रान्डले जनाएको छ।

लिभोनले दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा उनीहरूलाई बधाई र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेको छ। लिभन कपालको हेरचाहमा जोड दिने एक प्रिमियम श्रेणीको ब्रान्ड हो। यो कपाल हेरचाहका सामग्री उत्पादन गर्ने मारिको लिमिटेडको ब्रान्डहरूमध्येकै एक हो।

प्रकाशित: ३ फागुन २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =