यशोधा फुड्सले फेरि ल्यायो करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

हिमाल प्रेस २ फागुन २०८० १७:१५
यशोधा फुड्सले फेरि ल्यायो करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ

काठमाडौँ- करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ फेरि ल्याएको छ। भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो।

हालका लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रतिप्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ। उपत्यकाभित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ आजदेखि १० दिनसम्म चल्नेछ।

प्रकाशित: २ फागुन २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =