दीपक बने उत्कृष्ट पुरुष खेलाडी

हिमाल प्रेस २८ माघ २०८० २०:३८
18
SHARES
दीपक बने उत्कृष्ट पुरुष खेलाडी

काठमाडौँ- त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारी उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। आइतबार आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडीको रुपमा उनलाई पुरस्कृत गरिएको हो।

दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए।

प्रकाशित: २८ माघ २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =