के तपाईं कम सुत्नु हुन्छ? शरीरमा देखिन सक्छन् यस्ता समस्या

हिमाल प्रेस २८ माघ २०८० ९:४७
80
SHARES
के तपाईं कम सुत्नु हुन्छ? शरीरमा देखिन सक्छन् यस्ता समस्या तस्बिर : गुगल

व्यस्तताका कारण हामी कम सुत्ने गर्दछौ। बारम्बार कम सुत्ने गरेमा शरीरमा असर देखिने चिकित्सकहरू बताउँछन्।

सामान्यतया दैनिक ८ घण्टा सुत्नुपर्ने चिकित्सकहरूको सुझाव छ। यदि सोही समयभन्दा कम सुतेमा विभिन्न लक्षणहरू देखापर्न सक्छ :
-एकाग्रताको कमी
-स्मृतिमा प्रभाव
-मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
-भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
-दिउँसोको समयमा निद्रा
-डिप्रेसन र चिन्ताको समस्या
-ऊर्जाको कमी
-रक्तचापमा प्रभाव
-हृदयरोगको जोखिम
-यदि तपाईंलाई मधुमेह छ भने, तपाई‌को रोगसँग लड्ने क्षमता कम हुन्छ।
-थकान लाग्ने
एजेन्सीबाट

प्रकाशित: २८ माघ २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =