फागुन १ बाट बन्द हुँदै गोपीकृष्ण फिल्म हल

हिमाल प्रेस २७ माघ २०८० ८:४६
28
SHARES
फागुन १ बाट बन्द हुँदै गोपीकृष्ण फिल्म हल

काठमाडौँ- गोपीकृष्ण मुभिज प्रालिले काठमाडौँको चाबहिलमा २८ वर्ष पुरानो हल बन्द गर्ने घोषणा गरेको छ।

प्रबन्धक निरक पौडेलले आउँदो १ फागुनदेखि हल नखुल्ने बताएका छन्।

पौडेलका अनुसार कोरोनाकालमा व्यवसायमा परेको असर र राज्यले बढाएको आयकर, मनोरञ्जन कर, भवन, जग्गाको करमा जरिबानाका कारण हल बन्द हुन लागेको हो।

‘राज्यको विद्यमान कर प्रणालीले गर्दा पनि व्यवसाय बन्द गर्नुपरेको हो।’ निर्देशक पौडेलले भने।

प्रकाशित: २७ माघ २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =