कामना सेवा विकास बैंक भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

हिमाल प्रेस २६ माघ २०८० १३:२३
कामना सेवा विकास बैंक भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

काठमाडौँ- कामना सेवा विकास बैंकले काठमाडौँको महाराजगन्जस्थित भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्‍याउने उद्देश्यले स्थापित सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।

 

प्रकाशित: २६ माघ २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =