आयोगले सार्वजनिक गर्‍यो थप तीन जिल्लाको प्रावि शिक्षकको नतिजा

हिमाल प्रेस २६ माघ २०८० ६:४१
10.6k
SHARES
आयोगले सार्वजनिक गर्‍यो थप तीन जिल्लाको प्रावि शिक्षकको नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले थप तीन जिल्लाको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

आयोगले बिहीबार मोरङ, रौतहट र बझाङ जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएकाे छ।

हालसम्म आयोगले सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

नतिजा

प्रकाशित: २६ माघ २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =