क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

हिमाल प्रेस २५ माघ २०८० ९:२४
8
SHARES
क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौँ- नेपालले क्यानडासँग पहिलो एक दिवसीय खेलमा टस जितेको छ। साथै कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका छन्।

टीयु क्रिकेट मैदानमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्।

सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन्।

प्रकाशित: २५ माघ २०८० ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =