एक सातमै आउट अफ स्टक भयो अनरको मोबाइल

हिमाल प्रेस २४ माघ २०८० १६:३९
एक सातमै आउट अफ स्टक भयो अनरको मोबाइल

काठमाडौँ- नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले नयाँ लन्च द अनब्रेकेबल स्मार्टफोन : अनर एक्सनाइन बी पाइभजी पहिलो हप्तामै सम्पूर्ण एकाइबाट बिक्री गरेको छ।

यस अवसरमा कम्पनीले आउट अफ स्टकको उपलब्धि मनाउँदै छ। कम्पनीले यो फोन रुचाइदिएकोमा ग्राहक धन्यवाद दिएको छ। साथै सात दिनभित्र पुनः स्टकमा आउने जानकारी पनि दिएको छ।

प्रकाशित: २४ माघ २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =