बुढाथोकीलाई सम्झदै महामन्त्री शर्माले भने : उहाँको रिक्तता अनुभूति हुनेछ

हिमाल प्रेस २३ माघ २०८० ८:०१
4
SHARES
बुढाथोकीलाई सम्झदै महामन्त्री शर्माले भने : उहाँको रिक्तता अनुभूति हुनेछ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमन्त्री केशवकुमार बुढाथोकीप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

सामाजिक सन्जालमा श्रद्धान्जली व्यक्त गर्दै महामन्त्री शर्माले हक्की स्वभावका बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापा मा रिक्ता अनुभूति हुने बताएका छन्।
शर्माले बुढाथोकीको योगदानको सदैव स्मरण हुने बताएका छन्।

बुढाथोकीको हिजो राति निधन भएको हो। प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो। शर्मा र बुढाथोकी दुवैको गृहजिल्ला झापा हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =