मनै लोभ्याउने गाउँ [तस्बिरहरू]

हिमाल प्रेस १९ माघ २०८० ८:३५
18
SHARES
मनै लोभ्याउने गाउँ [तस्बिरहरू] बागलुङको गलकोट नगरपालिका–५ स्थित सिमलबोट गाउँ। मौलिक ढुंगेघरमा विभिन्न रङले रङ्गाएपछि निकै आकर्षित देखिएका छन्। जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर : डम्मर बुढामगर/रासस
बागलुङको गलकोट नगरपालिका–५ स्थित सिमलबोट गाउँ। मौलिक ढुंगेघरमा विभिन्न रङले रङ्गाएपछि निकै आकर्षित देखिएका छन्। जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर : डम्मर बुढामगर/रासस
रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक छेउमा मगर समुदायको बस्ती भएको लुकुम गाउँ। तस्बिर : कुलदीप न्यौपाने/रासस
बझाङको मष्टा गाउँपालिका–५ कलसपार्कबाट देखिएको दयगाउँ। तस्बिर : भूमिराज पिठातोली/रासस
हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-५ स्थित नाम्चे बजार। सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजार चिनिने गर्छ। तस्बिर : सुवास दर्नाल­/रासस
चिसोका कारण स्थानीय बेँसी झरेपछि ढोरपाटन उत्यकाका सुनसान बनेका घरहरू। हरेक वर्ष ढोरपाटन उपत्यकामा बस्ने स्थानीय बर्खामा गर्मी छल्न लेक र हिउँदमा जाडो छल्न बेँसी गर्ने गर्छन्। तस्बिर : डम्मर बुढामगर/रासस
लमजुङ राईनसकोट नगरपालिका राईनसकोटबाट पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाईडिङ हव बन्दै आएको छ जहाँ पर्यटकले आकाशबाट यस नगरपालिकाका सातबिसे, टिमुरे, बोरङ खोला र चेपे नदीको किनारका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: १९ माघ २०८० ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =