कांग्रेस संसदीय दलको बैठक आज

हिमाल प्रेस १९ माघ २०८० ६:४७
6
SHARES
कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठक संसद्‌को ल्होत्से हलमा बस्ने सांसद रामहरी खतिवडाले जानकारी दिए।

संसद्‌को हिउँदे अधिवेशन सुरु हुनुअघि कांग्रेसले आफ्ना सांसदसँग छलफल गर्न लागेको हो। माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ।

प्रकाशित: १९ माघ २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =