रियलमीको सी ५१ र सी ५३ मा छुट

हिमाल प्रेस १५ माघ २०८० १९:३८
2
SHARE
रियलमीको सी ५१ र सी ५३ मा छुट

काठमाडौँ- रियलमीको दुईवटा स्मार्टफोन मोडलहरू रियलमी सी ५१ र रियलमी सी ५३ मा छुट घोषणा गरिएको छ।

पहिले १४ हजार ९९९ मा उपलब्ध सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा पाइनेछ। पहिले १८ हजार ९९९ मा पाइरहेको सी ५३ अब १६ हजार ४९९ मा पाइनेछ।

प्रकाशित: १५ माघ २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =