घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति?

हिमाल प्रेस १ माघ २०८० २०:५१
14
SHARES
घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति? फाइल तस्बिर।

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक रूपैयाँ घटाइएको छ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाइएको हो। नयाँ मूल्य सूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटरको १६६ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १५६ पर्नेछ।

हेर्नुहोस् नेपाल आयल निगमको प्रेस विज्ञप्ति

प्रकाशित: १ माघ २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =