दाङ बस दुर्घटनाप्रति देउवाद्वारा दु:ख व्यक्त

हिमाल प्रेस २८ पुष २०८० ११:५३
2
SHARE
दाङ बस दुर्घटनाप्रति देउवाद्वारा दु:ख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका १ भालुवाङस्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएकोमा देउवाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । ​

प्रकाशित: २८ पुष २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =