लोक सेवा आयोग कर्णाली प्रदेशले माग्यो दरखास्त [सूचनासहित]

हिमाल प्रेस २४ पुष २०८० ८:००
14
SHARES
लोक सेवा आयोग कर्णाली प्रदेशले माग्यो दरखास्त [सूचनासहित]

काठमाडौँ- प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो।

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित: २४ पुष २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =