कपिलवस्तुमा चार सय ज्येष्ठ नागरिकलाई कम्बल

हिमाल प्रेस २२ पुष २०८० २१:४२
14
SHARES
कपिलवस्तुमा चार सय ज्येष्ठ नागरिकलाई कम्बल

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कम्बल वितरण गरिएको वडाध्यक्ष माहेताब खाँले जानकारी दिए।

वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको उनको भनाइ छ।

प्रकाशित: २२ पुष २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =