कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस २२ पुष २०८० ७:१०
4
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई आग्रह गरिएको छ।

प्रकाशित: २२ पुष २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =