काठमाडौँका यी क्षेत्रमा विद्युत् अवरुद्ध

हिमाल प्रेस २१ पुष २०८० ७:२६
10
SHARES
काठमाडौँका यी क्षेत्रमा विद्युत् अवरुद्ध

काठमाडौँ- आज काठमाडौँको चाबाहिलदेखि बौद्ध लगायतका क्षेत्रमा चार घण्टा बिजुली काटिने भएको छ।

उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।

फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: २१ पुष २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =