प्रधानमन्त्री र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस ३ पुष २०८० १८:१४
4
SHARES
प्रधानमन्त्री र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथीरानाले आज (मंगलबार) शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच नेपाल र श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: ३ पुष २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =