आयोगले सार्वजनिक गर्‍याे मावि शिक्षकको करार योग्यताक्रम [सूची]

हिमाल प्रेस २० मंसिर २०८० ९:१४
5.0k
SHARES
आयोगले सार्वजनिक गर्‍याे मावि शिक्षकको करार योग्यताक्रम [सूची]

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ। आयोगको सोमबारको निर्णयाअनुसार नामावली सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्थाअनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि करार योग्यताक्रम सूची प्रकाशन गरेको छ।

त्यसैगरी आयोगले अध्यापन अनुमतिपत्र परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको तत्काल सेवा प्रवेशका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट प्रमाणित गराउन निर्देशन दिएको छ।

प्रकाशित: २० मंसिर २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =