ट्रेन्डिङमा ‘सलार’ को ट्रेलर

हिमाल प्रेस १७ मंसिर २०८० १४:०६
8
SHARES
ट्रेन्डिङमा ‘सलार’ को ट्रेलर

काठमाडौँ- बलिउड फिल्म ‘सलारः पार्ट वन सिसफायर’ युट्युबको ट्रेन्डिङमा परेको छ। तीन मिनेट ४६ सेकेन्डको ट्रेलर युट्युब ट्रेन्डिङ एकको स्थानमा छ।

एक्सन दृश्य भरिपूर्ण ट्रेलरमा दुई साथीको मित्रतापछिको दुस्मनीलाई देखाइएको छ। फिल्ममा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन, जगपति बाबुलगायत कलाकारले अभिनय गरेका छन्।

प्रशान्त नीलको निर्देशनमा बनेको फिल्म पुस ६ अर्थात  २२ डिसेम्बरमा प्रदर्शन हुनेछ। निर्देशक नीललै नै फिल्मको कथा तथा पटकथा लेखेका छन्। फिल्मका निर्माता विजय किरागन्दुर हुन्।

फिल्म हिन्दीसहित तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा पनि प्रदर्शन गरिनेछ।

यस्ताे छ ट्रेलर

 

प्रकाशित: १७ मंसिर २०८० १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =